काठमाडौँ । लोक सेवा आयोगले सब-इन्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं १२००९/०८१-८२ (खुला), इञ्जि. सेवा, सिभिल समूह, वि.एण्ड आ. उपसमूह, रा. प.अनं. प्रथम श्रेणी, सब-इन्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :








