२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियमित महाधिवेशनको लागि दबाब दिन शेखरनिकट नेताहरूले गरे छलफल

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला निकट नेताहरूले बेग्लै छलफल गरेका छन्। नियमित महाधिवेशनका लागि दबाब दिनको लागि उपसभापति धनराज गुरुङसहित नेताहरूले बेग्लै छलफल थालेका हुन्।

काठमाडौँमा उपलब्ध काँग्रेस जिल्ला सभापति र पूर्वसभापतिहरुसँग नेता कोइरालाको सचिवालयमा छलफल आज छलफल भएको हो।छलफलमा उपसभापति गुरुङसहित सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य दिलेन्द्र बडु लगायत सहभागी थिए।

काँग्रेसमा महाधिवेशनको मितिबारे चर्को विवाद हुँदा नेता कोइराला पछिल्लो समय मध्यमार्गी भूमिकामा देखिएका छन्।