काठमाडौँ। निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै दसौंदेखि छैटौं तहसम्मका ३२ जना करारमा कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।








