काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको जनाकारी दिएको हो ।
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नम्बर १५८१३-१५८१५/०८१-८२ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सुची:

यस्तै, लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नम्बर १५८१६-१५८१८/०८१-८२ (खुला तथा समावेशी), स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, रा.प.अनं.प्रथम श्रेणी, स्टाफ नर्स पदको पनि लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची:








