२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरमा ६७५ व्यापारीको नापतौल दर्ता

अ+ अ-

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरले भक्तपुरका छ सय ७५ व्यापारीको नापतौलका सामग्रीको नापतौल दर्ता एवं नवीकरण गराएको छ ।

कार्यालयले व्यापारीका लागि भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका विभिन्न ठाउँमा आजसम्म सञ्चालन गरेको नापतौल सामग्रीको दर्ता तथा नवीकरण अभियानमा मध्यपुरथिमि नगरपालिकामा दुई सय ३४ जना व्यापारीसहित छ सय ७५ जनाले आफूले प्रयोग गर्दै आएका नापतौलका सामग्रीको नयाँ दर्ता तथा नवीकरण गराएका उनले जानकारी दिए ।

प्रत्येक वर्ष गरिने दर्ता तथा नवीकरणले व्यापारलाई सन्तुलन बनाई राख्ने र उपभोक्ताहरू तौलमा ठगिनबाट जोगिने उनले बताए ।