२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरले भत्कायो बल्खु क्षेत्रमा अतिक्रमण गरी बनाइएका टहरा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ बल्खु क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अव्यवस्थित टहरा महानगरले भत्काएको छ ।

बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढी पीडित सुकुमवासीहरूले बनाएका अस्थायी टहरामाथि काठमाडौँ महानगरपालिकाले बिहीबार डोजर चलाएको हो ।

प्रभावित परिवारहरूले भने बस्ती फर्कने व्यवस्था नभएकाले यो कदम अन्यायपूर्ण भएको बताएका छन् ।

महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए । ती अस्थायी संरचनाका कारण विद्यालय सञ्चालनमा बाधा पुगेको महानगरको भनाइ छ ।

महानगरभित्र बनेका अनधिकृत संरचना हटाउने निरन्तर अभियान अनुसार नै बल्खु क्षेत्रमा बनाइएका अतिक्रमित टहराहरू भत्काइएको महानगरले जनाएको छ ।