काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सोमबार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.१८ अंकले घटेर २६४८.३४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
प्रि–ओपन सेसनमा ५० वटा स्क्रिप्सकव १७ हजार ९६९ कित्ता सेयर ६८ लाख ४२ हजार ९६४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा २९ वटाको घटेको छ भने स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







