काठमाडौँ । लोक सेवा आयोगले सब-इन्जिनियर पदको उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले सोमबार विज्ञापन नं. १२००९.०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, बि. एण्ड आ. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इन्जिनियर पदको उम्मेदवार सिफारिस गरेको हो ।

यस्तै आयोगले आजै विज्ञापन नं.११४०१/०८१-८२ (आ.ज.), नेपाल इञ्जि. सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इन्जिनियर पदको उम्मेदवार पनि सिफारिस गरेको छ ।








