काठमाडौँ । १३ जना राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत वा सो सरह)का कर्मचारीहरूको सरुवा भएको छ ।
न्याय सेवा आयोगले सोमबार सरकारी वकिल समूहका सहायक न्यायाधिवक्ता तथा सहायक जिल्ला न्यायधिवक्ताहरुको सरुवा गरेको हो ।