काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको संशोधित लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नम्बर २०८१/८२ प्रा.८/आ.प्र.६, प्राविधिक सेवा, इलेक्ट्रिकल समूह/उपसमूह, सहायक प्रबन्धक पदको संशोधित नतिजा प्रकाशन गरिएको हो ।









