काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले आइतबार नेपाल विद्युत् प्राधिकरणको प्रशासन सेवाका आ.प्र. र खुला तथा समावेशी तर्फका विभिन्न (वि.नं.,समूह/उपसमूह र पद), तह ७ को लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।







