२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ वर्ष उमेर पूरा नभई माध्यमिक शिक्षा परीक्षा-एसइई दिन नपाइने

अ+ अ-

काठमाडौँ। १४ वर्ष उमेर पूरा नभई माध्यमिक शिक्षा परीक्षा-एसइई दिन नपाइने भएको छ । 

शिक्षा मन्त्रालयले चार वर्षअघि लागू गरेको एसइई सहभागी हुने विद्यार्थीको उमेरसम्बन्धी थ्रेसहोल्ड संशोधन गरी १४ वर्ष उमेर पूरा नभई एसइई दिन नपाइने व्यवस्था गरेको हो । 

यो व्यवस्था यसै वर्षको एसइईदेखि लागू हुनेछ । विद्यार्थीहरूले १२ कक्षा पास गरे पनि १६ वर्ष उमेर पूरा नहुँदा प्रमाणपत्र पाउन समस्या हुने गरेपछि मन्त्रालयले शिक्षा नियमावली संशोधनमार्फत उमेरसम्बन्धी व्यवस्था संशोधन गरेको हो ।

शिक्षा मन्त्रालयले २०७८ सालमा शिक्षा नियमावली संशोधन गरी एसइईमा सामेल हुन विद्यार्थीको उमेर १४ वर्ष हुनुपर्ने प्रावधान हटाइएको थियो । त्यसयता १४ वर्ष उमेर नपुगेकाहरूले पनि परीक्षा दिँदै आएकोमा यस वर्षदेखि १४ वर्ष उमेर पूरा हुनै पर्ने व्यवस्था लागू गरिएको हो । 

जन्म दर्ता बनाउँदा उमेर घटाएकाहरूको सन्दर्भमा भने स्थानीय पन्जिकाधिकारीको कार्यालयबाट उमेर सच्याएर परीक्षा दिन सक्ने व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यो व्यवस्था गृह मन्त्रालयमार्फत एक पटकका लागि मात्र भएको बोर्डको भनाइ छ ।

एसइईमा उमेरको थ्रेसहोल्ड हटाइएयता कतिपय विद्यार्थीहरूले १५ वर्षमै कक्षा १२ पुरा गर्ने गरेका छन् । तर राष्ट्रिय परीक्षा बोर्डले १६ वर्ष पुरा नभएका विद्यार्थीलाई प्रमाणपत्र दिने गरेको छैन । जसले गर्दा हालसम्म झन्डै २ सय विद्यार्थीले प्रमाणपत्र पाएका छैनन् । १६ वर्ष उमेर पूरा नहुँदा प्रमाणपत्र पाउन समस्या हुने गरेपछि मन्त्रालयले शिक्षा नियमावली संशोधनमार्फत उमेरसम्बन्धी व्यवस्था संशोधन गरेको हो ।