काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरेको छ ।
मंगलवार आयोगको केन्द्रीय कार्यालयले लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९१६-१३९१९/०८१-८२ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरेको हो ।







