२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतृत्वको विषयमा सर्त राखेर सहमति नहुने ओलीको प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्वको विषयमा सर्त राखेर सहमति नहुने स्पष्ट पारेका छन्।

कोटेश्वरको एवान पार्टी प्यालेसमा आयोजना भएको सम्पादकसँग साक्षात्कार कार्यक्रममा ओलीले पूर्वसर्त राखेर कसैसँग सम्झौता नहुने बताएका हुन्।

महाधिवेशनमा अध्यक्ष ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भिन्न मतसहित प्रतिस्पर्धामा उत्रने घोषणा गरेपछि उनले यस्तो बताए। उनले सहमतिका लागि कसैलाई दबाब नदिने धारणा राखे। ‘कुराबाट पो सहमति हुन्छ त। पूर्वसर्त राखेर सहमति हुन्छ ?,’ ओलीले भने, ‘छोड्छौ भनेर सहमति भनेर हुन्छ ? मसँग भन्नुपर्‍यो। मसँग भन्नुभएको छैन। बाहिर-बाहिर उम्मेदवारी घोषणा गर्नुभएछ,’ उनले भने।

पोखरेलले भनेका थिए,‘उहाँ (ओली)ले अभिभावकत्व ग्रहण गरेर जोसुकैलाई घोषणा गरे पनि मान्छौँ तर अन्य अवस्थामा भने प्रतिस्पर्धा हुन्छ।’