२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष पोखरेल प्रतिनिधि सभा सदस्यका लागि सिफारिस

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष गोपालप्रसाद पोखरेल प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन्। जिल्ला कार्यसमितिको कार्यालयले सुनसरी क्षेत्र नं.-२ बाट प्रतिनिधि सभाको समानुपातिक तर्फका उम्मेदवारका रूपमा पोखरेलको नाम सिफारिस गरेको हो।

नेपाली कांग्रेसको राज्य प्रशासन विभागका सदस्य समेत रहेका पोखरेल पूर्व कर्मचारी हुन्। उनी वैशाख १५ गते अर्थ मन्त्रालयबाट अवकाश भएका थिए।

समानुपातिक तर्फ खस-आर्य कोटामा गोपालप्रसाद पोखरेलसहित किरण पोखरेल, रमेश पोखरेल (अपाङ्ग), तेजप्रसाद सुवेदी र खेमराज दाहाल पनि सिफारिस सूचीमा परेका छन् । महिलातर्फ नवोदिता चौधरी, दिलकुमारी राई, सुशीला चौधरी, सरला बस्नेत, बबिता चौधरी र सरिता आङदम्बेको नाम समावेश गरिएको छ।

त्यस्तै दलित तर्फ चन्द्रेश्वर शर्मा सत्त्वे, आदिवासी जनजाति तर्फ रामफल मण्डल, मधेसी तर्फ मोहन मेहता तथा थारु तर्फ कोशीलाल चौधरी र भरत चौधरी रहेका छन्। सुनसरीबाट प्रत्यक्षतर्फ राजीव कोइराला, राजीव ढुङ्गाना र सीताराम महतोको नाम सिफारिस गरिएको छ।