२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप ज्ञवाली उपाध्यक्षमा नउठेपछि ओली प्यानलबाट रघुजी पन्तको उम्मेदवारी

अ+ अ-

काठमाडौँ । एमालेको संस्थापन पक्षबाट प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि रघुजी पन्तले उनको ठाउँ लिएका छन् ।

उनी संस्थापन पक्षको प्यानलमा उपाध्यक्षको उम्मेदवार बनेका हुन् । उपाध्यक्षको आकांक्षी रहेका पन्तलाई यसअघि ओली प्यानलमा केन्द्रीय सदस्य मात्रै राखिएको थियो । त्यसबाट असन्तुष्ट भएर उनले उपाध्यक्षमा स्वैच्छिक उम्मेदवारी दिए ।

यता, ज्ञवालीले भने उपाध्यक्षमा उठ्न अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि पन्तको ढोका खुलेको हो ।संस्थापन पक्षले एक उपाध्यक्षमा पन्तलाई प्यानलमा राख्ने सहमति बनेको बताइएको छ ।