२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरले मनायो १०७औँ स्थापना दिवस

अ+ अ-

काठमाडौँ। ललितपुर महानगरपालिकाले १०७औँ स्थापना दिवस मनाएको छ । आज विशेष समारोहकाबीच महानगरपालिकाले स्थापना दिवस मनाएको छ ।

समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका थिए । विभिन्न सांस्कृतिक प्रस्तुतिसहित दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकलाई संविधानसम्मत अघि बढाउन निर्वाचनको विकल्प नभएको बताएकी थिइन् । उनले सरकारले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको दाबी गरेकी थिइन् ।

महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जेन जेडहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका थिए ।

उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावना अनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको तर जेन जेडहरुले निर्वाचन हुनै नदिने स्वर निकालिरहेको भन्दै आपत्ति जनाएका हुन् ।