२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामना सेवा विकास बैंकद्वारा बार एसोसिएसनलाई कम्प्युटर सहयोग

अ+ अ-

काठमाडौँ । कामना सेवा विकास बैंकले नेपाल बार एसोसिएसन, रामशाहपथलाई कम्प्युटर सहयोग गरेको छ ।

भदौ २३ र २४ मा भएको जेन जेड आन्दोलनका क्रममा क्षति भएको कारण कार्यालय सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले कम्प्युटर हस्तान्तरण गरेको हो ।

बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता डन्डपाणी भट्टराईले एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै अध्यक्ष मिश्रले यो सहयोगले एसोसिएसनमा आवश्यक काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा बैंकका सिएसआर विभाग प्रमुख सुशील पौडेल, बार एसोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालालगायतको उपस्थिति थियो ।