२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक

अ+ अ-

काठमाडौँ । राप्रपासँग एकताको सहमति गरेको राप्रपा नेपालले आगामी पुस १५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । सम्भवतः यो राप्रपा नेपालको अन्तिम बैठक हुनेछ ।

बैठक दिउँसो १:०० बजे नवदुर्गा पार्टी प्यालेस सुकेधारामा बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार राप्रपा र राप्रपा नेपालबीच पुस १६ गते हुने पार्टी एकता घोषणा सभालाई भव्य बनाउने विषयमा बैठक केन्द्रित हुनेछ ।

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो हस्ताक्षर गरेका थिए । महामन्त्री बर्तौलाका अनुसार केन्द्रीय समितिको बैठकमा अध्यक्ष थापाले पार्टी सञ्चालनका क्रममा पाएको सहयोग र सद्भावको निमित्त सबै नेताहरूमा धन्यवाद सहित आभार व्यक्त गर्नेछन् ।