काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
बैठक सोमबार बिहान ८ बजे धुम्बाराहीमा बस्ने तय भएको छ । बैठकमा समानुपातिक उम्मेदवार टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।