२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म कुनै दलमा सहभागी छैन’ : गृहमन्त्री अर्याल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै पनि राजनीतिक दलमा सहभागी नरहेको स्पष्ट पारेका छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू दलमा नरहेको बताएका हुन् ।

जेन जेड आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारका गृहमन्त्री अर्याल सुरक्षा बैठकमा सहभागी हुन विराटनगर पुगेका हुन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँगै बोल्दै मन्त्री अर्यालले आफू कुनै पनि दलमा संलग्न नरहेको दाबी गरेका छन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म दलमा सहभागी छैन, यतिसम्म भन्न सक्छु ।’

अन्तरिम सरकारमा रहेका मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी खोलेका थिए । सोमबार उनी संरक्षक रहेको उज्यालो नेपाल पार्टीले रास्वपासँग पार्टी एकता गर्ने सहमति गरेको छ । सहमतिपछि घिसिङ रास्वपाको उपसभापति बन्नेछन् ।

अर्याल विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भई सुरक्षा अवस्थाको वस्तुगत स्थितिको जानकारी लिनेछन् ।