पूर्व प्रधानमन्त्री कार्की र पूर्व गृहमन्त्री अर्यालमाथि अनुसन्धान गर्न सिफारिस
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । २३ र २४ भदौको आन्दोलनमा मानव अधिकार उल्लंघनबारे छानबिन...