२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाउन्ने क्षेत्रमा यातायात अवरुद्ध, अत्यावश्यक बाहेक सवारीलाई विकल्प खोज्न आग्रह

अ+ अ-

काठमाडौँ । पछिल्लो तीन दिनयता निरन्तर जारी शीतलहरका कारण निर्माणाधीन बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नारायणगढ-बुटवल सडक योजना (पश्चिम खण्ड) ले मंगलबार सूचना प्रकाशित गर्दै यो सडकको विकल्प खोज्न आग्रह गरेको हो ।

आयोजनाका अनुसार पछिल्लो तीन दिनदेखि नै दाउन्नेमा एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ । सडक चिप्लो हुँदा साना तथा ठूला सवारीसाधन चिप्लिने, अड्किने र बिग्रिने समस्या भइरहेका छन् । यसले सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भई यात्रा गर्न कठिन भएको समेत आयोजनाले जनाएको छ ।

उक्त सडक खण्डमा आवश्यक मर्मत सम्भार समेत भइरहेको भन्दै आयोजनाले अत्यावश्यक सवारीबाहेक अन्य सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ । सवारी सञ्चालन गर्दा लेनमा रही ट्राफिक नियम पूर्ण पालना गर्न समेत भनिएको छ ।