कान्ति लोकपथ अवरुद्ध: छपेलीमा पुनः ठूलो पहिरो खस्दा यातायात ठप्प
काठमाडौँ । काठमाडौँ-हेटौँडा जोड्ने छोटो मार्गका रूपमा रहेको कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका-३ स्थित छपेली क्षेत्रमा खसेको ठूलो पहिरोले सडक यातायात पूर्ण रूपमा ठप्प पारेको...