२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगर प्रहरी बलका ७ निरीक्षक डिएसपीमा बढुवा, दर्ज्यानी चिह्न प्रदान

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका सात नगर प्रहरी निरीक्षक डिएसपीमा बढुवा भएका छन् ।

काठमाडौँ महानगर प्रहरी बलको ४५औँ कार्यपालिका बैठकले बलमा रिक्त सात डिएसपी पदमा वरिष्ठतम नगर प्रहरी निरीक्षकलाई बढुवा गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको थियो ।

११ पुसमा बसेको कार्यपालिका बैठकको निर्देशनपछि लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाललाई डिएसपीमा बढुवा गर्ने निर्णय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले १४ पुसमा गरेका थिए ।

डिएसपीमा बढुवा भएका उनीहरूलाई बिहीबार महानगरको काठमाडौँ प्लाजास्थित कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिएको
सहायक प्रवक्ता ध्रुब कुमार काफ्लेले बताए ।