२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था जाँचबुझ आयोगद्वारा फुकुवा

अ+ अ-

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण तथा काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको छ।

छानबिनका क्रममा आयोगले पूर्व गृहमन्त्री लेखकलाई अनुसन्धानको दायरामा राख्दै प्रारम्भिक रूपमा विदेश भ्रमणमा रोक लगाउने र काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गरेको थियो। तर उक्त निर्णयको उद्देश्य पूरा भइसकेको र अनुसन्धान प्रक्रियामा बाधा नपर्ने ठहर गर्दै सो व्यवस्था फुकुवा गर्ने निर्णय गरेको हो।

जाँचबुझ आयोगको सचिवालय सिंहदरवार, काठमाडौँले मिति २०८२/६/१७ मा गृह मन्त्रालयलाई पत्राचार गर्दै पूर्व निर्णयअनुसार लेखकको विदेश भ्रमण तथा उपत्यका बाहिर जान पाउने व्यवस्था फुकुवा गरिएको जानकारी गराएको छ। आयोगका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको र छानबिन कार्यलाई प्रभावित नपार्ने आधारमा निर्णय गरिएको हो।

उक्त निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालयलगायत लेखकलाई बोधार्थ दिइएको छ ।