२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभामा काँग्रेस र एमालेसँग तालमेल हुँदा ४ सिटमा नेकपाको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेसँग तालमेल हुँदा ४ सिट पाउनुपर्ने दाबी गरेको छ ।

नेकपाका नेताहरू परामर्श बैठकमा छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतभारका आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्तावमा छलफल चलेको ब्रिफिङ गरेका छन् ।

नेकपाका अर्का नेताका अनुसार सात वटै प्रदेशको मतभार एकीकृत गर्दा काँग्रेसको २१ हजार बढी छ । एमालेको १७ हजार बढी र नेपाली कम्युनिस्ट पार्टीको १२ हजार बढी मतभार छ । मतभारका आधारमा १८ सिट बाँडफाँड गर्दा काँग्रेसको भागमा ८ सिट, एमालेको भागमा ६ सिट र नेकपाको भागमा ४ सिट पर्छ ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल तेस्रो स्थानमा रहेको छ । काँग्रेसले ८ बाट झरेर ७ सिटमा रहने र एक सिट दिएर जानुपर्ने नेकपाको प्रस्ताव छ ।