काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गरी नायव सुब्बा पदको उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नम्बर १४७५१/०८१-८२ (खुला) नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी, ना.सु.वा सो सरह पदको सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना:








