२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली किनारमा बसजस्तो धातु देखिएपछि यकिन गर्दै प्रहरी

अ+ अ-

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने सिमलतालबाट केही तल त्रिशूली नदीको तनहुँतर्फको किनारमा बसजस्तो देखिने धातु देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनतर्फबाट त्रिशूली किनारको पारिपट्टी झाडीमा बालुवाले पुरिएको अवस्थामा उक्त वस्तु देखिएको हो ।

उक्त स्थानमा तनहुँ र चितवन दुबैतर्फका प्रहरी जाँदै छन् । पुग्न कठिन हुने अप्ठ्यारो ठाउँमा टिनजस्तो वस्तु देखिएकोले प्रहरीले पुगेर बस हो होइन यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

पारिबाट देख्नेहरूले भने डेढ वर्षअघि त्रिशूली नदीमा खसेको बस हुनसक्ने आशंका गरेका छन् । २०८१ असार २८ गते सिमलतालबाट पहिरोले बगाएर त्रिशूलीमा दुईवटा बस खसेको थियो । ती बस अहिलेसम्म भेटिएको छैन ।

भरतपुर महानगरपालिका-२९ सिमलतालबाट ६५ जना यात्रु बोकेका दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो । दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने तीनजना घाइते भएका थिए । ५१ जना बेपत्ता थिए ।