२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानडा पठाइदिन्छु भन्दै एघार लाख लिने एजेन्ट तीन वर्षसम्म सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । क्यानडा पठाउने बहानामा एघार लाख रुपैयाँ लिएका एक एजेन्ट तीन वर्षदेखि सम्पर्कविहीन भएका छन्।

तनहुँको बन्दिपुर-४ बस्ने विकास खड्काले वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै एजेन्ट भिम राडा सुनारलाई एघार लाख बीस हजार रुपैयाँ बैंकमार्फत पठाएका थिए।

तर, तीन वर्ष बितिसक्दा पनि आफूलाई वैदेशिक रोजगारमा नपठाएको र रकम फिर्ता पनि नगरेको खड्काले जानकारी दिए । अहिले सुनारलाई सम्पर्क गर्दा उनको मोबाइल नम्बरमा पनि अफ छ ।

पीडित खड्काले जिल्ला प्रशासन कार्यालय दमौलीमा कारबाहीका लागि निवेदन दिएका थिए। प्रशासनले थप प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभागमा जान भनेको छ ।

No description available.
No description available.
No description available.
No description available.
No description available.