सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल सूचना प्रवाह गर्न सांसद राईको सरकारसँग माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले विशेषगरी...