२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्द सूचीबाट हटाइएपछि आपत्ति जनाउँदै टासी ल्हाजोमले दिइन् कानूनी प्रक्रियामा जाने चेतावनी

अ+ अ-

काठमाडौँ । रास्वपाको बन्द सूचीबाट हटाइएकी टासी ल्हाजोमले आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी छन् । आफूले बन्द सूचीबाट नाम फिर्ता नलिएको भन्दै उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएकी छन् ।

टासीको नेपाली नागरिकता विवादित छ भने उनी फ्री तिब्बत पक्षधर रहेको आरोप लागेको छ ।

फेसबुकमा टासीले लेखेकी छन्, ‘समाचार सत्य हो भने, मैले मेरो नाम बन्द सूचीबाट फिर्ता लिएको छैन, न त यो कार्यमा मेरो कुनै संलग्नता छ । मैले बारम्बार दोहोर्‍याएकी छु र फेरि भन्छु कि म तिब्बती होइन । म कुनै पनि तरिकाले ‘फ्री तिब्बत’ अभियानसँग जोडिएको छैन । मेरो तिब्बतीनय प्रेमीसमेत छैन ।’

आफूलाई आरोप लगाउनेलाई उनले प्रमाण देखाउन चुनौती दिएकी छन् ।

उनी थप्छिन्, ‘आफ्नो प्रमाण सार्वजनिक गर्नुहोस् । नेपालको सार्वभौम मुलुककी नागरिकको हैसियतले मलाई नेपालको संविधानले प्रत्याभूत गरेका सबै अधिकारहरू प्राप्त छन्, जसमा निर्वाचन लड्ने अधिकार पनि समावेश छ, चाहे प्रत्यक्ष होस वा समानुपातिक । कसैले पनि मेरो यो संवैधानिक अधिका