२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरबाट चुनावी अभियान थाल्दै बालेन

अ+ अ-

काठमाडौँ । रास्वपामा प्रवेश गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिँदै छन् । आउँदो ५ गतेबाट चुनाव केन्द्रित यात्रामा निस्किने उनको तयारी छ ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गर्दै बालेनलाई चुनावी अभियानमा लैजान आँटेको हो । उनी एमाले अध्यक्ष केपी ओलीको क्षेत्र झापा ५ बाट उठ्न उम्मेदवार बन्न लागेका छन् । औपचारिक घोषणा भने भइसकेको छैन । बालेनको चुनावी अभियान मधेसबाटै सुरु हुने भएको छ ।

आगामी ५ माघमा मधेश प्रदेशको राजधानी जनकपुरधामबाट बालेनले आफ्नो दौडाहा सुरु गर्न लागेका हुन् । जनकपुरमा पहिलो पटक बालेन र रास्वपा सभापति रवि लामिछाने सँगै उपस्थित हुने कार्यक्रम तय भएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट हुने भन्दै उनले फेसबुकमा पोस्ट गरेका छन् ।

जनकपुरधामको कार्यक्रमपश्चात बालेन आफ्नो सम्भावित चुनावी क्षेत्र झापा ५ मा जानेछन् ।