२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिस्कृत काँग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको गगन थापाको दाबी

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेपछि नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको भावी दिशाबारे धारणा सार्वजनिक गरेका छन्।

उनले संगठनलाई थप परिष्कृत र सक्षम बनाउँदै मुलुकको समग्र विकास र समुन्नतितर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सभापति थापाका अनुसार काँग्रेसले संस्थागत सुधार, सुशासन र नीतिगत स्पष्टतामार्फत देश निर्माणको दायित्व पूरा गर्ने लक्ष्य लिएको छ। उक्त प्रतिबद्धता पार्टीपंक्तिलाई सम्बोधन गर्दै व्यक्त गरिएको हो।

सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका थापालाई काँग्रेसले आगामी नेतृत्वका लागि सम्भावित प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै निर्वाचन मैदानमा उतारेको छ।