२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा-५ मा बालेन साह उम्मेदवारका रूपमा मात्र सीमित रहने ओलीको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति टिप्पणी गरेका छन्। 

ओलीले उक्त क्षेत्रमा बालेन साह उम्मेदवारका रूपमा मात्र सीमित रहने दाबी गरेका छन्।

झापा-५ मा आयोजित युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक नेतृत्वका लागि स्पष्ट दृष्टिकोण आवश्यक हुने उल्लेख गरे। उनले आफूले नयाँ भएको दाबी मात्र पर्याप्त नहुने भन्दै विचार, नीति र योजनाबिनाको राजनीतिले परिणाम नदिने धारणा राखे।

भेलामा सम्बोधनका क्रममा ओलीले बालेन साहसँग दीर्घकालीन सोच र स्पष्ट कार्ययोजना नभएको आरोप पनि लगाए। उनले विकास र पूर्वाधार निर्माणमा आफ्नो भूमिकाको चर्चा गर्दै व्यक्तिगत उदाहरणसमेत प्रस्तुत गरेका थिए।