२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा हिमआँधीको वितण्डाले जनजीवन पूर्णरूपमा प्रभावित, १२ राज्यमा संकटकाल घोषणा

अ+ अ-

काठमाडौँ । अमेरिकाको विभिन्न भागमा आएको शक्तिशाली हिमआँधी र हिम पहिरोका कारण जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । शनिबारदेखि सुरु भएको यो प्राकृतिक प्रकोपले हजारौँ उडान रद्द हुनुका साथै यातायात र विद्युत् आपूर्तिमा समेत ठुलो अवरोध पुर्‍याएको छ ।

स्थितिको गाम्भीर्यलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ वटा राज्यमा आपत्काल घोषणा गरेका छन् । संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फेमा) ले प्रभावित राज्यहरूमा राहत सामग्री, आवश्यक कर्मचारी र खोज तथा उद्धार टोलीहरू तैनाथ गरेको छ । होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् ।

भारी हिमपात र बरफका कारण लुइसियाना र टेक्सस लगायतका क्षेत्रमा विद्युत् आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ ।