२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ –५ बाट ईश्वर पोखरेलका १६ बुँदे प्रतिबद्धता सार्वजनिक

अ+ अ-

काठमाडौँ । काठमाडौँ–५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले १६ बुँदे निर्वाचत क्षेत्रगत प्रबिद्धता पत्र सार्वजनिक गरेका छन् । पोखरेलले संविधानको रक्षा, राजनीतिक स्थिरता र आर्थिक–सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, वातावरण तथा रोजगारी सिर्जनाका योजनाहरूलाई अघि सारेका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आवश्यक ऐन–कानुन एक वर्षभित्र निर्माण र अद्यावधिक गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
काठमाडौँ–५ लाई शिक्षा केन्द्रका रूपमा विकास गर्ने, सामुदायिक तथा गुठी विद्यालयहरूको पूर्वाधार सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा आधुनिक प्रविधियुक्त प्राविधिक महाविद्यालय स्थापना गर्ने उनको प्रतिबद्धता छ।

तयसतै काठमाडौँ–५ भित्र रहेका प्रमुख सरकारी अस्पतालहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल र नेपाल प्रहरी अस्पताललाई थप स्रोत–साधन उपलब्ध गराई अन्तर्राष्ट्रिय स्तरको सुपर स्पेसियालिटी सेवामा विकास गर्ने योजना अघि सारेका छन् ।

नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी को स्मृतिमा ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ निर्माण गरी दिवा सेवा सञ्चालन गर्ने योजना पनि छ

टोखा–सुरुङ मार्ग निर्माणलाई तीव्रता दिने, विष्णुमती, सामाखुसी, धोबीखोला, टुकुचा लगायत खोलाको संरक्षण र कोरिडोर विकासमार्फत जल पर्यटन प्रवद्र्धन गर्ने योजना पनि छ ।

उम्मेदवार पोखरेलले राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र क्षेत्रीय समृद्धिका लागि जनतासँग सहयोगको अपिल गरेका छन् । उनले विगतदेखि निरन्तर जनतासँगै रहेको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा विजयी गराई आफ्नो प्रतिबद्धता कार्यान्वयनको अवसर दिन आग्रह गरेका छन् ।