२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न, परिणाममा हस्तक्षेप भए स्वीकार्य नहुने चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन प्रक्रिया स्वच्छ र विश्वसनीय रूपमा सञ्चालन हुने विषयमा आशंका व्यक्त गरेका छन्।

झापा जिल्लाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निर्वाचनलाई धाँधलीरहित बनाउन सरकार गम्भीर र उत्तरदायी हुनुपर्ने धारणा राखे।

उनले कुनै पनि प्रकारको अनियमितता आफ्नो दलका लागि अस्वीकार्य रहने उल्लेख गर्दै राज्य संयन्त्रको दुरुपयोगमार्फत मतपरिणामलाई प्रभावित पार्ने प्रयास भए लोकतान्त्रिक शक्तिहरूले त्यस्तो नतिजालाई मान्यता नदिने चेतावनी दिए। त्यस्ता गतिविधि तत्काल रोक्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसतर्फ पर्याप्त विश्वस्त हुन नसकेको पनि संकेत गरे।

ओलीले अघिल्लो समय सार्वभौम संसद् विघटनको घटनालाई स्मरण गर्दै त्यसबाट मुलुक अस्थिरतातर्फ धकेलिएको तर्क प्रस्तुत गरे।

आगामी निर्वाचनबाट आफ्नो दल पहिलो शक्ति बन्ने दाबी दोहोर्‍याउँदै उनले मुलुकले सामना गरिरहेका समस्या समाधानका लागि एमाले नेतृत्व सक्षम रहने दाबी गरे।