आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता
दमौली । आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको व्यवस्था तथा भवन निर्माणलाई प्राथमिकता दिँदै पूर्वाधार विकासका काम अघि बढाएको छ । गाउँपालिकाले गत आर्थिक वर्षदेखि सडक ढलान,...