‘भोटेकोशी बाढी पीडितको राहत र पुनर्निर्माणमा सरकारको उदासीनता’ : सांसद राई
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र राहत वितरणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले राहत...