२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा दुई समूहबीच झडप : प्रहरीद्वारा ६ राउन्ड हवाइ फायर, इन्स्पेक्टरसहित तीन जना घाइते

अ+ अ-

काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका-१३ मा दुई समूहबीच झडप भएको छ ।

मंगलबार साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तीमील्सीनाका अनुसार प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो ।

उक्त झडपका क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन् । घाइते हुनेमा इन्स्पेक्टर बलराम पाण्डे, असई सई डबल साउद र एक जना सर्वसाधारण रहको डीएसपी तीमल्सीनाले बताए ।

उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा होली खेलेर बसेका उनीहरू मदिरा समेत सेवन गरिरहेको अवस्थामा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले झडपमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ ।