२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९ वटा सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ

अ+ अ-

काठमाडौँ । चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरूलाई प्रहरीले गएराति पक्राउ गरेको छ । ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित मस्जिदमा सुंगुरको टाउको फाल्ने, पटाका प्रयोग गरी आतंकित बनाउने योजना बनाएको सूचनापछि सुरक्षाकर्मी सक्रिय भएको हो ।

उपसेनानी विकाश मरहट्टाको कमाण्डमा खटिएको टोलीले वीरगंज–१६ छप्कैया चोकबाट गरेको पिछामा राति १२:३० बजेदेखि २:३० बजेसम्ममा समूहका सदस्य र बन्दोबस्तीको सामान नियन्त्रणमा लिएर पर्सा प्रहरीलाई बुझाएको छ ।

सेनाले वीरगंज–१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र इनरुवाकै १६ वर्षीय अवजित यादवलाई नियन्त्रणमा लिएको हो । 

उनीहरूलाई पर्सा प्रहरीमा बुझाएको छ । उनीहरूका साथबाट ठूलोमात्रामा सुतली बम, मोबाइल, पावर बैंक, चार्जर, सेतो रंगको तार, सुँगुरको टाउको बरामद भएको छ ।