२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज र सचिव पक्राउ

अ+ अ-

काठमाडौँ । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी बहुमतका मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधवार साँझ   बहुमतका मोरङ जिल्ला इन्चार्ज सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चापागाईं र मोरङ जिल्ला सचिव दमक नगरपालिका-५ का ३७ वर्षीय सुमन पौडेललाई कानेपोखरी गाउँँपालिका ६ बुद्धचौकबाट प्रहरीले पक्राउ गरेको हो ।   

डिएसपी चौधरीका अनुसार पक्राउ परेका दुबै जना बुधबार बिहान सुन्दरहरैँचा नगरपालिका-११ पूर्व-पश्चिम राजमार्गको उत्तर साइडमा फेला परेको ‘होक्स बम’ सम्बन्धी घटनामा समेत संलग्न रहेका छन।

पक्राउ परेकाहरूबाट  को ६ प ५११६ नम्बरको मोटरसाइकल १ थान, विभिन्न कम्पनीका मोबाइल ५ थान, पार्टीको झण्डा १ थान र पर्चा-पम्प्लेट १०७ थान बरामद गरिएको प्रहरीले जनाएको छ।