स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि बैतडीमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको छ। बैतडीकी प्रमुख जिल्ला अधिकारी मिना अर्यालका अनुसार सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरले...