२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने कार्य जारी, शुक्रबारदेखि मतगणना

अ+ अ-

सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ सर्लाहीमा मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने कार्य जारी रहेको छ।

मतदान केन्द्रहरूबाट ल्याइएका मतपेटिकाहरू सुरक्षित रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने काम भइरहेको छ।

मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार शुक्रबार बिहान सर्वदलीय बैठक बसेपछि मात्र मतगणना प्रक्रिया सुरु गरिनेछ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा कुल १ लाख २५ हजार ३ सय ११ मतदाता रहेका छन्। जसमध्ये पुरुष ६९ हजार ३७०, महिला ५५ हजार ९३५ तथा अन्य ६ जना मतदाता रहेका छन्।

यस क्षेत्रमा ७७ मतदान स्थल र १५८ मतदान केन्द्र कायम गरी मतदान सम्पन्न गरिएको निर्वाचन कार्यालयले जनाएको छ।