२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाही क्षेत्र नं. २ को मतगणना शुक्रबार बिहानबाट सुरु

अ+ अ-

प्रतिनिधि सभा सदस्य सर्लाही जिल्ला निर्वाचन क्षेत्र नं. २ को मतगणना शुक्रबार बिहानबाट सुरु गरिएको छ । 

शुक्रबार बिहान ८ बजे मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाको अध्यक्षतामा बसेको राजनीतिक दल तथा उम्मेदवारहरूको संयुक्त बैठकले सो निर्णय गरेको हो । 

मतगणना पालिका वाइज गर्ने सर्वदलीय बैठकको निर्णय अनुसार सुरु गरिएको छ । निर्णय अनुसार हाल हरिपुर्वा नगरपालिका भित्रका मतदान केन्द्रबाट मतगणना प्रारम्भ गरिएको छ । सुरुवाती चरणमा हरिपुर्वा नपा-२ स्थित रामजानकी मठ पोखरीया टोल र हरिपुर्वा नपा-७ स्थित साविक गाविस भवन वसन्तपुर मतदान केन्द्रको मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साथै मतगणना सर्वदलीय प्रतिनिधि, उम्मेदवारका प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा शान्तिपूर्ण रूपमा भइरहेको जनाइएको छ । 

मुख्य निर्वाचन अधिकृत थपलियाका अनुसार, मतगणना प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षा तथा व्यवस्थापकीय तयारीलाई चुस्त दुरुस्त पारिएको छ । 

बैठकमा सहायक निर्वाचन अधिकृत ज्ञानबहादुर खत्रीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।