अवैध नदीजन्य पदार्थ उत्खननमा सर्लाही प्रहरीको कारबाही, ६ ट्र्याक्टर नियन्त्रणमा
सर्लाही । सर्लाही प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएका ६ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। कारबाहीका क्रममा तीन चालक पक्राउ परेका छन् भने तीन जना फरार भएका छन्।...