२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रे-१ को मतगणना ११ बजेदेखि हुने

अ+ अ-

काठमाडौँ । काभ्रेपलाञ्चोक-१ को मतगणना ११ बजेदेखि सुरु हुने भएको छ । सर्वदलीय बैठकपछि ११ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको हो ।

प्रत्येक वडाको छुट्टाछुट्टै गणना गरिने गरी सर्वदलीय सहमति भएको भएको छ । यस क्षेत्रमा १५ दलका र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् । नेपाली काँग्रेसका गुणराज मुक्तान, नेकपा एमालेका अमि (अमित) लामा, नेपाली कम्यूनिष्ट पार्टीका दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाँई, उज्यालो नेपाल पार्टीका योगेन्द्र लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीले नवराज सत्याल र नेमकिपाबाट राजु तामाङ उम्मेदवार रहेका छन् ।

यस्तै, नेशनल रिपब्लिक नेपालबाट भरत तामाङ, मंगोलनेसनल अर्गनाइजेसनबाट कमलबहादुर लामा, जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, नेकपा माओवादी विप्लव समूहबाट कान्छा तामाङ उम्मेदवार छन् ।

प्रगतिशील लोकतान्तित्रक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामा, समावेशी समाजवादी पार्टीबाट पारलिंगी महिला विनोद लामा तथा राजेशकुमार श्रेष्ठ, युवराज चौलगाईं र जीवन लामा स्वतन्त्र उम्मेदवार छन् ।