२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँके-१ मा रास्वपाका चौधरी २६५७ मतले अगाडि

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको हालसम्मको मत गणना अनुसार बाँके क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी नेपाली काँग्रेसका नारायणप्रसाद गौडेलभन्दा २ हजार ६ सय ५७ मतले अगाडि छन् ।

बाँके १ मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार ७ हजार १ सय २० मत गणना हुँदा रास्वपाका चौधरीले ४ हजार ९३ मत ल्याएका छन् । उनलाई काँग्रेसका गौडेलले १ हजार ४ सय ३६ मत ल्याएर पछ्याइरहेका छन् ।

एमालेका सूर्यप्रसाद ढकालले ६ सय ४८, नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ३२९ मत, राप्रपाका प्रदीपकुमार शाहले २०७ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले २० मत ल्याएकी छन् । यो मत गणनामा २७१ मत बदर भएको छ ।