२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली-२ मा रास्वपाका केपी खनाल निर्वाचित

अ+ अ-

काठमाडौँ । कैलालीका चारवटा निर्वाचन क्षेत्रमा जितिसकेको रास्वपाले क्षेत्र नम्बर २ मा केपी खनालको विजयसँगै क्लिनस्विप गरेको छ ।

क्षेत्र नम्बर २ मा खनालले ७ हजार १०८ मतको भारी मतान्तरले प्रतिद्वन्दीलाई हराउँदै विजय भएका हुन् । खनालले १९ हजार ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरीले ११ हजार ९ सय ४९ मतमा सीमित भए ।

यो क्षेत्रमा एमालेका सूर्यबहादुर थापाले ७ हजार ८ सय ८६ मत सहित तेस्रो स्थानमा छन् । जितको दाबेदार मानिएका नेपाली काँग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २ सय १३ मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ४ हजार ३ सय ६९ मत ल्याए । यो क्षेत्रमा १ लाख ७ हजार ५७ मतदाता रहेकोमा ५६ हजार ७ सय ७० मत खसेको थियो।